बैज्ञानिक स्टेफन हकिन्छ मर्यो
वैज्ञानीक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका वैज्ञानीक हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । सन् १९४२ जनवरी ८ मा इंग्ल्याण्डको अक्फोर्डमा हकिङको जन्म भएको थियोMarch 14, 2018 फागुन 30 , 2074